Attariya Hospital Pvt.Ltd.

पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

padma
milan sunchadi

पाल्पा – पाल्लामा बस दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा–६, जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ।

बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ। चार जना गम्भीर घाइते भएका छन्। उनीहरुको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले ज नाएको छ।

Nawadurga
Loading...