Attariya Hospital Pvt.Ltd.

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको संसदीय समितिको सदस्यमा भट्ट मनोनीत

padma
milan sunchadi

अत्तरिया – नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको संसदीय समितिको सदस्यमा प्रेमराज भट्ट मनोनीत भएका छन् ।

कांग्रेस कैलालीका सभापती नारायणदत्त भट्टले आज उनलाई मनोनीत गरेका हुन् ।

गोदावरीबाट कांग्रेसको राजनीतीमा सक्रिय भट्ट नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य पनी हुन् ।

Siddi ganesh

Nawadurga
Loading...