Attariya Hospital Pvt.Ltd.

गोदावरीको मेयरमा कांग्रेसको तर्फबाट कडायतको दाबी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसको तर्फबाट डम्बर सिंह कडायतले आफ्नो दाबी पेस गरेका छन ।

उनले पार्टीको नगर कार्यालयले आकांक्षीको नाम माग गरेकोमा मंगलबार आफ्नो दाबी पेश गरेका हुन ।

ने वि सघ वाट नै आफ्नो राजनीति सुरू गरेका कडायत हाल गोदावरी नगरपालिकाको प्रदेश प्रतिनिधि समेत रहेका छन् ।  कडायतले नगर प्रमुख पदको लागि आफू सक्षम रहेको बताएका छन् ।

Siddi ganesh

शिक्षा क्षेत्रमा लामो समयदेखी आवद्ध रहेका कडायत हाल अत्तरियामा रहेको गुँरास एकेडेमीका फाउन्डर हुन् ।

Nawadurga
Loading...