Attariya Hospital Pvt.Ltd.

एमाले गोदावरीले आज घोषणापत्र सार्वजनीक गर्ने

padma
milan sunchadi

अत्तरिया – नेकपा एमाले गोदावरी नगरकमिटिले आज घोषणापत्र सार्वजनीक गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रम अन्र्तगत आज  घोषणापत्र सार्वजनीक गरिन लागीएको हो ।

एमाले गोदावरीका नगरकमिटी अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा बिहान ११ बजे घोषणापत्र सार्वजनीकको कार्यक्रम रहेको जनाईएको छ ।

Siddi ganesh

नेकपा एमालेले आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारी देशैभर घोषणापत्र सार्वजनीक गर्दै छ ।

Nawadurga
Loading...