Attariya Hospital Pvt.Ltd.

आज घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेस

padma
milan sunchadi

काठमाडौं – नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे कार्यक्रम गरेर घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ।

महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेको छ।

Siddi ganesh

कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टी समितिहरू, विज्ञ तथा सर्वसाधारणबाट सुझाव लिएर घोषणा पत्र तयार पारेको हो।

Nawadurga
Loading...