Attariya Hospital Pvt.Ltd.

सत्ता गठबन्धनको बैठक बस्दै

padma
milan sunchadi

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि तालमेलको निर्णय गरेका सत्ता गठबन्धनका दलहरुबीच आज पनि छलफल हुने भएको छ।

तालमेल मिलाउन गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेर विवाद रहेका स्थानीय तहमा भागवण्डा मिलाउने अन्तिम प्रयास गर्न लागेको हो।

अहिले केहीबेरमा बालुवाटारमा बस्ने बैठकले भागवण्डा नमिलेका स्थानीय तहमा मिलाउने प्रयास गर्ने र नमिले मित्रवत् प्रतिस्पर्धाको निर्णय गर्ने तयारी गरेको छ।

Nawadurga
Loading...