Attariya Hospital Pvt.Ltd.

वडा सदस्य चन्दले दिए गोदावरी १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ को वडा अध्यक्षमा अघिल्लो चुनावमा एमाले बाट निर्बाचित वडा सदस्य किर्त बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

चन्दले  आईतबार नगरपालिकाको निर्बाचन अधिकृतको कार्यालयमा पुगेर  मनोनयन दर्ता गरेका हुन । यस अघि उनले वडा सदस्यबाट राजिनामा दिइसकेका छन् ।

 वडा नम्बर १ बाट एमालेबाट वडा अध्यक्षको आकांक्षी रहेका उनले पार्टीले वडा अध्यक्षमा टिकट नदिने संकेत पाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको बुझिएको छ ।

Nawadurga
Loading...