Attariya Hospital Pvt.Ltd.

गोदावरीको मेयरमा नेकपा (एमाले)बाट गोकर्ण भट्ट, उपमेयरमा रोकाया

padma
milan sunchadi

अत्तरिया – नेकपा (एमाले)ले गोदावरी को मेयर मा गोकर्ण भट्ट लाई अघि सारेको छ ।

जिल्लाले प्रदेशमा तीन जनाको नाम पठाएपनी प्रदेश ले भट्ट को नाम अनुमोदन गरेको हो ।

भट्ट एमाले गोदावरी नगरकमिटीका अध्यक्ष पनि हुन ।

Siddi ganesh

यस्तै एमालेले उपमेयर मा शारदा रोकायालाई उम्मेदवार बनाउने भएको छ ।

Nawadurga
Loading...