Attariya Hospital Pvt.Ltd.

मनोनयन दर्ता गराएका ४ हजार जनाको उम्मेदवारी फिर्ता

padma
milan sunchadi

काठमाडौं – स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्।

प्रणालीमा प्रविष्टि गर्न बाँकी नै रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।

आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

Siddi ganesh

वैशाख ११ र १२ गते देशभरिका निर्वाचन कार्यालयमा देशभरिबाट १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दर्ता गराएका थिए।

Nawadurga
Loading...