६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी

padma

काठमाडौं – निर्वाचन आयोगले हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरेको जनाएको छ ।

Shikhar Dental

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि सो परिमाणमा मतपत्र ढुवानी गरिएको हो ।

काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी आयोगले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.