Attariya Hospital Pvt.Ltd.

१४९ दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

padma
milan sunchadi

काठमाडौं – स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यतर्फ केही स्थानीय तहमा उम्मेदवारी नै परेको छैन।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता भएको थियो।

निर्वाचन आयोगका अनुसार एक सय ४९ दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन।

Siddi ganesh

कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जानकारी दिएको छ।

उम्मेदवारी परेका केही स्थानीय तहहरूमा पनि दलित महिला सदस्य निर्विरोध चयन भएका छन्।

Nawadurga
Loading...