Attariya Hospital Pvt.Ltd.

एमाले अध्यक्ष ओली बिहीबार धनगढी आउने

padma
milan sunchadi

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन्। उनी चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने भएका हुन्।

अध्यक्ष ओलीले धनगढी उपमहानगरपालिकासहित कैलालीको बर्दगोरिया गाउँपालिका र कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.