Attariya Hospital Pvt.Ltd.

जुम्लामा अति संवेदनशील मतदान स्थलका मतपेटिका ल्याउन हेलिकप्टरको माग

padma
milan sunchadi

जुम्ला – जुम्लामा अति संवेदनशील मतदान स्थलका मतपेटिका सदरमुकाम सम्म ल्याउन हेलिकप्टरको माग गरिएको छ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ।

जस मध्ये ४१ वटा मतदान स्थल अति संवेदनशील छन्। जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले सुरक्षाको दृष्टिकोणबाट ७९ मतदान स्थलहरू मध्ये ४१ ओटा मतदान स्थललाई अति संवेदनशील, १५ ओटा मतदान स्थललाई संवेदनशील र २३ ओटा मतदान स्थल सामान्य रहेको बताए।

Siddi ganesh

जिल्लाभरमा मतगणनास्थल वा पालिका केन्द्रमा १ देखि ३ घण्टा लाग्ने धेरै स्थान छन्, तर तिला ९ खोप्रीको नदैदेवी आधारभूत विद्यालयको मतदान केन्द्र जिल्लाकै सबैभन्दा टाढा रहेको छ।

Nawadurga
Loading...