गोदावरी मा एमालेका संगठीत सदस्य कांग्रेस प्रवेश

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ मा एमालेका संगठीत सदस्य कांग्रेस प्रवेश गरेका छन् ।

वडा नम्बर ६ गैरनदीका मेखराज फुलारा कांग्रेस प्रवेश गरेका हुन् ।

Shikhar Dental

उनलाई नेकपा एमालेका संगठीत सदस्य कांग्रेस प्रवेश गरेका छन् ।

शनीबार उनलाई पार्टीका मेयरका उम्मेदवार विरेन्द्र भट्टले टिका लगाँउदै पार्टी प्रवेश गराएका हुन् ।

उनीसंगै अन्य तीन जना पनी पार्टी प्रवेश गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.