Attariya Hospital Pvt.Ltd.

माओवादी अध्यक्ष प्रचण्ड आज कैलाली आउँदै

padma
milan sunchadi

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली आउने भएका छन्।

भोली कैलालीका विभीन्न ठाँउहरु धनगढी,हँसुलिया लगायत पहाडी जिल्लामा हुने चुनावी जनसभालाई सम्बोधन गर्न उनी आजै  सुदुरपश्चिम आउन लागेका हुन् ।

स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन्।

Nawadurga
Loading...