देशभर निर्वाचन तयारी पूरा भयो : आयोग

padma

काठमाडौं – निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको बताएको छ। बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभर निर्वाचनको तयारी पूरा भएको बताएका हुन्।

Shikhar Dental

आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

अहिलेसम्म ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षण गराएको समेत बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.