रौतहटमा मटपेटिका लुटियो

padma

रौतहट – रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका लुटिएको छ। प्रहरीका अनुसार यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो।

Shikhar Dental

चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ।

 उनीहरु मतपेटिका लुटेर खेतैखेत भागेको जनाइएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.