गोदावरीको मेयरमा कांग्रेस तथा उपमेयरमा एमालेको अग्रता

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाको मतगणना जारी रहेको छ ।

Shikhar Dental

४१८ मत गणना हुँदा काँग्रेस का मेयर का उम्मेदवार विरेन्द्र भट्ट ले २०४ मत प्राप्त गरेका छन् । यस्तै एमाले का उम्मेदवार गोकर्ण भट्टले १२६ मत प्राप्त गरेका छन् । १२ मत  बदर भएका छन् ।

उपमेयर मा एमालेकि शारादा देबी रोकायाले १०८ मत ल्याएकी छन् भने एकीकृत समाजबादी कि रत्ना कडायत ले १०१ मत ल्याएकी छन् ।

वडा नम्बर ५ को कार्यालय भबनमा मतगणना भईरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.