Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिका – १ मा नेपाली कांग्रेसका भट्टको अग्रता

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वडामा कांग्रेसका गोपाल दत्त भट्टले १४७ मत पाउँदा उनका प्रति नेकपा एमालेका शर्मानन्द भट्टले १२१ मत पाएका छन ।

यस्तै माओवादी केन्द्रका दिनेश कुमार शाहले ६२ मत पाएका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.