गोदावरीमा कांग्रेसको अग्रता कायमै

padma

अत्तरिया – कैलालीको गोदावरीका २ वडामा १०१८ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ ।

Shikhar Dental

वडा नम्बर १ र १२ मा गरिएको मतगणनामा नेपाली कांग्रेसका बिरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका छन । भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकण भट्टले ३६३ मत ल्याएका छन ।

वडा नम्बर १ मा ४ सय १८ मत गणना हुँदा नेपाली कांग्रेसका भट्टले २०४ मत ल्याउँदा नेकपा एमालेका गोकर्ण भट्टले १२६ मत ल्याएका थिए भने वडा नम्बर १२ मा ६ सय मत गणना हुँदा कांग्रेसका भट्टले २०४ र एमालेका भट्टले २३७ मत ल्याएका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.