कृष्णपुरको मतगणना १ बजेदेखी हुने

padma

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालीकाको मतगणना १ बजेदेखी सुरु हुने भएको छ ।

Shikhar Dental

बिहान बसेको सर्वदलीय वैठकले १ बजेदेखी मतगणना सुरु गर्ने निर्णय गरेका हो ।

मतगणना कृष्णपुर नगरपालीकाको कार्यालयमा हुने छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.