Attariya Hospital Pvt.Ltd.

किभमा लामो दूरीका हतियार नपठाउन युरोपेली मुलुकलाई रुसको चेतावनी

padma
milan sunchadi

रुसले पश्चिमा देशले युक्रेनको राजधानी किभमा लामो दूरीका हतियार पठाए आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएको छ।

पहिलो हवाइ हमलामा आइतबार किभका केही भागमा विस्फोट हुँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो चेतावनी दिएका हुन्। रुसले युरोपेली देशबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ। ​तर युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ।

अर्को घटनामा, एक रूसी जनरल डोनबास क्षेत्रमा लडाइँमा मारिएको पनि सञ्चारमाध्यमले जनाएका छन्। रुसले मार्चको अन्त्यमा कीभ क्षेत्रबाट फिर्तापछि डोनबासमा आफ्नो सैन्य प्रयास पुनः केन्द्रित गरको थियो।

Siddi ganesh

एजेन्सी

Nawadurga
Loading...