Attariya Hospital Pvt.Ltd.

धनगढी उपमहानगरले कार्यपालिका बैठकमा बोतलको पानी प्रयोग नगर्ने

padma
milan sunchadi

धनगढी – धनगढी उपमहानगरपालिकाले कार्यपालिका बैठकमा बोतलको पानी प्रयोग नगर्ने भएको छ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैको सुझाव अनुसार अबदेखि बैठकमा बोतलको पानी (मिनिरल वाटर) प्रयोग नगर्ने जानकारी दिए।

उनका अनुसार अब बैठकमा तामाको गिलासमा सामान्य पिउने पानी प्रयोग गरिने छ।

Nawadurga
Loading...