श्रीलङ्कामा सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने नियम हट्याे

padma

श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ । कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो ।

Shikhar Dental

पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मास्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाका अनुसार श्वासप्रश्वाससम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनै पर्ने नियम कायमै रहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.