नेपालमा पहिलो पटक मंकीपक्सका शङ्कास्पद संक्रमित फेला

padma

काठमाडौँ – नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणको शङ्कास्पद बिरामी भेटिएका छन्।

Shikhar Dental

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले विदेशबाट आउनुभएका ती पुरुषलाई मंकिपक्सको लक्षणसँग मिल्दो जुल्दो लक्षण देखिएकाले सो अस्पतालमा पठाइएको थियो ।

डा. पुनका अनुसार त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले उनको परीक्षण गराउँदा मंकीपक्सको शङ्कास्पद लक्षण देखिएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको हो । संक्रमण पुष्टि गर्नको लागि उनको स्वाबको नमुना राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला लागिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.