रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिह्न घण्टी

padma

धनगढी – टेलिभिजन पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले पूराना दलमा आवद्ध नहुने बताएका छन्।

Shikhar Dental

मंगलबार राष्ट्रिय सभागृहमा आयोजना भएको कार्यक्रममा उनले नयाँ दल खालेर चुनावमा होमिने घोषणा गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका छन्।

उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे। देशभरबाट समानुपातिक मत संकलन गर्नुपर्ने भएकाले दल गठन गरेको बताए।

लामिछानेले खोलेको नयाँ पार्टीको चुनाव चिह्न घण्टी रहेको छ।  मंगलबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी रहेको जानकारी दिएका हुन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.