गोदावरी नगरपालीकाले ल्यायो १ अर्ब २५ करोड ८ लाख ५० हजार बजेट(पुर्णपाठ सहित)

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले आगामी आर्थीक वर्ष २०७९÷८० का लागी १ अर्ब २५ करोड ८ लाख ५० हजार बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरप्रमुख विरेन्द्र भट्टले नगर सभामा उत्त बजेट प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख भट्टले उत्त बजेट नेपाल सरकारबाट प्राप्त हुने संघिय बित्तिय समानीकरण बाट २१ करोड ४४ लाख,संघिय राजस्व बाँडफाँडबाट १७ करोड ३६ लाख ८९ हजार ,संघिय सशर्त अनुदानबाट ३७ करोड ५ लाख प्राप्त हुने बताएका छन ।

यस्तै संघिय बिशेष अनुदानबाट २ करोड ,संघिय समपुरक अनुदानबाट १ करोड ४० लाख,प्रदेश बित्तिय समानिकरणबाट १ करोड ६० लाख १० हजार,प्रदेश राजस्व बाँडफाँडबाट ५९ लाख ४९ हजार, स्थानिय राजस्वबाट ६ करोड ९ लाख ९५ हजार ५ सय ,आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार ५ सय र संच्चित कोषबाट २६ करोड प्राप्त हुने भट्टले बताएका छन् ।

उनले उत्त बजेट आर्थीक विकास,सामाजिक विकास,पुर्वाधार विकास,वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र र सुशासन तथा सँस्थागत क्षेत्रको विकासकालागी खर्च गरिने बताएका छन् ।
यस्तो छ बजेटको पुर्णपाठ:

 

 

Shikhar Dental

 

Nawadurga
Leave A Reply

Your email address will not be published.