पर्यटनमन्त्री आलेले मन्त्री पदबाट दिए राजीनामा

padma
Shikhar Dental

काठमाडौं- नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.