सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

padma

धनगढी – सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ।

Shikhar Dental

आज ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । प्रदेश सरकारले ल्याएको रातो किताबमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टि बीच विवाद बढ्दा बैठक अनिश्चित बनेको हो ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशनको बैठक सुचारु गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.