आरजू राणालाई कोरोना संक्रमण पुष्टि

padma

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ।

Shikhar Dental

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संक्रमित आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

कोभिड भाइरस संक्रमण भएपछि आरजु केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्वारेटाइनमा बसेकी छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.