राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनआयाेगमा दर्ता

padma

काठमाण्डाै – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रवार निर्वाचन आयोगमा दर्ता भएको छ ।

Shikhar Dental

पार्टीको छोटकरी नाम रास्वपा रहेको छ ।

यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.