राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनआयाेगमा दर्ता By सुदूर टाईम्स On २०७९ असार १७, शुक्रबार १८:१६ काठमाण्डाै – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रवार निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ ।