भारतको हिमाञ्चलमा बस दुर्घटना, १६ जनाको मृत्यु

padma

मुम्बई – भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।

Shikhar Dental

सोमवार बिहान उक्त बस दुर्घटनामा परेको हो। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्।

उक्त बसमा ४५ जना यात्री सवार रहेको बताइएको छ। बस दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीले उद्धार जारी राखेको आजतकले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.