आज सार्वजनिक बिदा

padma

सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

Shikhar Dental

देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदैछ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.