कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

padma

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

Shikhar Dental

बैठक आज दिउँसो बस्ने बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.