पछिल्लो २४ घन्टामा देशभर थपिए २०६ संक्रमित

padma

पछिल्लो २४ घन्टामा देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २०६ जनामा संक्रमण पुष्टि भएको हो।

Shikhar Dental

तीन हजार १७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ८२ जनाको पिसिआर र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार ५ जना सक्रिय संक्रमित छन्।

४५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.