राप्रपा गोदावरीको वडा समिति बिस्तार तथा पुनर्गठन

padma

अत्तरिया – राप्रपा गोदावरी नगर समितिले शनिबार वडा समिति बिस्तार तथा पुनर्गठन गरेको छ ।

Shikhar Dental

नगर अध्यक्ष दुर्गा कुमार पोखरेलको अध्यक्षतामा बसेको वडा स्तरिय आम भेलाबाट अमर राज भट्टको अध्यक्षतामा बाँकी सदस्य मनोनित हुने गरि एघार सदस्यीय समिती गठन गरेको हो ।

 नगर अध्यक्ष पोखरेलले नयाँ नेतृत्वले नया आयाम लिने बिस्वास ब्यक्त गरेका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.