गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीमा कोरोना संक्रमण

padma

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा नेपालीमा कोरोना पुष्टी भएको हो।

Shikhar Dental

उनलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो।

उनलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.