सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

padma
Shikhar Dental

अत्तरिया – सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।

 कञ्चनपुरको सीमा नाकामा ३२१ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५ जना र सेतीमा २६ नमूनाको पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमित आईसीयूमा उपचार भइरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.