Attariya Hospital Pvt.Ltd.

‘शेरबहादुरलाई पनि हराउन सक्ने बब्बर शेर खोज्न सुदूरपश्चिम आँउदै रविको टिम

padma
milan sunchadi

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रदेशस्तरिय भेला सम्बोधन गर्दै १४ गते शनिवार धनगढी आउने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिपक बोहराले मंगलबार सामाजिक संजालमा रवि लामिछाने सहितको फोटो पोष्ट गर्दै भनेका छन्, ‘शेरबहादुरलाई पनि हराउन सक्ने बब्बर शेर खोज्न हामी शनिबार सुदूरपश्चिम जाँदैछौ ।

आउने शनिबार, दिउँसो १२ः३० बजे धनगढीको ओम प्यालेसमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा सहभागि हुन सादर निमन्त्रणा छ । साउन १४ गते सुदूरपश्चिमका सबै जिल्लाले आफ्नो नेता पाउने छ । मेरो अनि प्रधानमन्त्री शेरबहादुरको जिल्ला डडेल्धुराबाट अझै धेरै मानिसको सहभागिता अपेक्षा गरेको छु । अब शनिबार धनगढीमै भेटौं है ।’

Nawadurga
Leave A Reply

Your email address will not be published.