Attariya Hospital Pvt.Ltd.

काठमाडौंमा भूकम्पकाे धक्का

padma
milan sunchadi

काठमाडौं – काठमाडौंमा भूकम्पकाे धक्का महशुस गरिएको छ। भूकम्पका कारण मानिसहरु आत्तिएपनि कुनै क्षति भएको छैन ।

कति रेक्टर स्केलको भूकम्प गएको हो भन्नेबारेमा अझै खुलेको छैन ।

साथै भूकम्पको केन्द्रबिन्दुका बारेमा पनि केही जानकारी प्राप्त भएको छैन ।

Siddi ganesh

यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.