Attariya Hospital Pvt.Ltd.

स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा चन्द, सचिवमा जोशी चयन

padma
milan sunchadi

धनगढी – स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा नरेन्द्रबहादुर चन्द चयन भएका छन्।

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम सभापतिमा चन्दलाई चयन गरिएको हो।

सुदूरपश्चिम प्रदेश सम्पर्क समितिका सदस्य ललितबहादुर सिंहको संयोजकत्व बसेको प्रदेशको पहिलो बैठकले चन्दलाई सुदूरपश्चिम सभापतिमा चयन गर्ने निर्णय गरेको हो।

Siddi ganesh

यस्तै पार्टीको सुदूरपश्चिम सचिवमा बैतडीका भोजराज जोशीलाई चयन गरिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.