Attariya Hospital Pvt.Ltd.

पारिश्रमिक र सेवा सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक बहुमतले पारित

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेश सभा बैठकबाट बहुमतले विधेयक पारित गरिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.