काठमाण्डौमा भूकम्पको धक्का By सुदूर टाईम्स On २०७९ श्रावण २१, शनिबार ०५:४० काठमाण्डौ – काठमाण्डौमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।