Attariya Hospital Pvt.Ltd.

आइतबार सुदूरपश्चिममा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

padma
milan sunchadi

अत्तरिया – आइतबार सुदूरपश्चिममा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ७११ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै डडेल्धुरा अस्पतालमा २ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.