अत्तरिया – कैलालीको गोदावरीमा राष्ट्रिय स्वतन्त्र पार्टीले भेला सम्पन्न गरेको छ । सोमबार गोदावरी नगरपालिकामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नगरस्तरीय भेला सम्पन्न गरेको हो ।
भेलाबाट नगर समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सचिव भोजराज जोशीले जानकारी दिए । गोदावरीमा ८ सदस्यीय समिति गठन गरिएको जोशीले बताए ।
गोदावरीको नगर समितिको सभापतिमा पूर्णबहादुर चन्द चयन भएका छन ।
यस्तो छ समिति