

धनगढी – राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम संयोजकमा विनय शाह चयन भएका छन्।
युवा संघका सचिवालय सदस्य तथा विदेश विभाग उपप्रमुख समेत रहेका शाहलाई प्रदेश सयोजकको जिम्मेवारी दिएको हो।
संयोजकको जिम्मेवारी पाएसँगै शाहले थप जिम्मेवार भएर काम गर्ने बताएका छन्।
