Attariya Hospital Pvt.Ltd.

१३१ डीएसपीको सरुवा

padma
milan sunchadi

काठमाडौँ – नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक ९डीएसपी० को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले यसअघि काज सरुवा गरिएका डीएसपीलाई सोही स्थानमा थमौती गर्दै बाँकीलाई सरुवा गरेको हो।

यसअघि विभिन्न चरणमा डीएसपीको काज सरुवा भएको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.