Attariya Hospital Pvt.Ltd.

सोमबार सुदूरपश्चिममा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

padma
milan sunchadi

अत्तरिया – सोमबार सुदूरपश्चिम प्रदेशमा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडी र डोटीमा ८१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा १०७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.