Attariya Hospital Pvt.Ltd.

डडेल्धुरामा देउवालाई ३२ किलोको माला

padma
milan sunchadi

अत्तरिया – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह जिल्ला डडेल्धुरामा ३२ किलोको माला लगाइएको छ ।

आइतबार वाम-लोकतान्त्रिक गठबन्धन परशुराम नगरपालिकाले जोगबुढामा देउवालाई ३२ किलोको माला लगाइदिएको हो ।

४ दिनदेखी डडेल्धुरामा रहेका देउवा चुनावी सभालाई सम्बोधन गर्न जोगबुढा पुगेका थिए ।

Siddi ganesh

बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभामा सम्बोधन गरेका थिए ।

गृह जिल्लाको ४ दिनको बसाइ सकेर देउवा आजै कैलाली फर्किएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.