Attariya Hospital Pvt.Ltd.

रवि लामिछाने गरे मतदान

padma

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतदान गरेका छन् ।

 

Shikhar Dental

लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

मतदानका लागि उनी आइतबार बिहान ७ बज्नुअघि नै मतदानस्थल पुगेका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.